Categories समाचार

खोटाङकी युट्युबर उमा चाम्लिङ राई सिक्किममा पक्राउ

वीरगन्ज । सिक्किम प्रहरीले खोटाङकी युट्युबर उमा चाम्लिङ राईलाई पक्राउ गरेको छ। 

सांप्रदायिक अशान्ति फैलाएको आरोपमा सिक्किमको सदर थाना प्रहरी चौकीको प्रहरीले शनिबार राईलाई पक्राउ गरेको भारतीय समाचार एजेन्सी पिटिआईले जनाएको छ।

Advertisement

उनीविरूद्ध सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले प्रहरीमा उजुरी दिएकी थिइन्।

Advertisement

सन् २०२४ मा हुने विधान सभा चुनाव नजिकँदै गर्दा सिक्किमवासीबीच सांप्रदायिक अशान्ति फैलाएको आरोप छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *