Categories समाचार

राजश्व अनुसन्धानद्वारा माईस्थानमा रहेको आरके एण्ड सन्स ज्वेलर्समा छापामारी

Advertisement

वीरगन्ज । राजश्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले माईस्थानमा रहेको आरके एण्ड सन्स ज्वेर्लसमा छापामारी गरेको समाचार प्राप्त भएको छ । 

टोलीले पसल भित्र रहेको खरिद बिक्री रजिस्टर लगायतको कागजात लगेको छ ।

Advertisement

यस बिषयमा राज्श्व कार्यालय पथलैयाका प्रमुख प्रेमप्रसाद देवकोटासंग बुझदा एक जना प्रहरी अधिकृतसहित ४ जना अधिकृतको टोलीले आरके एण्ड सन्स ज्वेर्लसमा उजुरीको अधारमा गएको बताए ।

Advertisement

टोली अहिले वीरगन्जबाट केके ल्याएको बारे आफुलाई थाहा नभएको बताए । तर आफुले बुझे अनुसार खरिद बिक्रि रजिस्टर र सुन चाँदी खरिदका स्रोत भुक्तानी दिने प्रक्रिया केहो भन्ने बारे सोधपुछ गर्नुका साथै आवश्यक पर्ने कागजात लिएर फर्केकेको प्रमुख देवकोटाले बताए ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *