Categories समाचार

घुर ताप्ने क्रममा आगोमा जलेर एक महिलाको मृत्यु

Advertisement

वीरगन्ज । सप्तरीमा जाडो छल्न घुर ताप्ने क्रममा आगोमा जलेर एक महिलाको मृत्यु भएको छ ।

तिरहुत गाउँपालिका ५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

शनिबार घर अगाडि बालेको घुर ताप्ने क्रममा कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी थिइन् ।

Advertisement

उनको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *