Categories समाचार

खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकको मृत्यु

Advertisement

चितवन । चितवनको भरतपुर महानगरपालिकामा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एक जनाको मृत्यु भएको छ।

Advertisement

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Advertisement

चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको हो ।

Advertisement

स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको र उक्त घटनाको थप अध्ययन भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।सभारःअन्नपूर्णपोष्टबाट

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *