Categories समाचार

वीरगंजमा पुर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन सफल बनाउन छलफल

Advertisement

वीरगंज । पुर्व राजा ज्ञानेन्द्र विरविक्रम शाहको नागरिक अभिनन्दन कार्यक्रम वीरगंज हुने भएको छ ।

ज्ञानेन्द्रको सवारी ब्यवस्थापन मुल समिति बिरगंजले यहीँ माघ १३ गते शनिबारको दिन नागरिक अभिनन्दन कार्यक्रम हुनेभएको जनाएको छ । आज वीरगंज स्थित माइस्थान अतिथि सदनको सभा हलमा आयोजित छलफल कार्यक्रममा सवरी ब्यवस्थापन मुल समितिका जिल्ला संयोजक राजेश कुमार पटेलले जिल्ला प्रहरी कार्यालय पर्साको अगाडि रेहेको लाल बंगलामा पुर्व राजाको नागरिक अचिनन्दन कार्यक्रम रहेको बताउनुभयो ।

Advertisement

कार्यक्रमलाई सफल बनाउन मुल समारोह समिति अन्तर्गत नगर र गाउँबाट बृहतजन परिचालन गरि सहभागी गर्ने गराउने विषयमा छलफल भएको संयोजक पटेलले बताए ।

Advertisement

छलफल कार्यक्रमका प्रमुख अतिथि नवराज ढकाल, अतिथि मधुकार समशेर राण, राम बाबु साह, सुरेश साह, अफताब आलम, प्रदिप पटेल, अजिता देवी लगायतको सहभागीता रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *