Categories समाचार

काठमाडौँबाट एक जना नक्कली डाक्टर पक्राउ

Advertisement

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँबाट एक जना नक्कली डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको विराटनगर घर भएका सम्बुद्ध भट्टचार्य रहेका छन् ।

काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार भट्टचार्य बसुन्धरास्थित धौलागिरि पोलिक्लिनिकमा कार्यरत थिए । उनले आफू टिचिङ अस्पतालमा पनि काम गर्ने गरेको बताउँदै आएका थिए । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *