Categories समाचार

नेपाल राष्ट्रिय माध्यमिक बिधालय लालपर्साको अध्यक्षमा ध्रुप महतो कोइरी सर्वसम्मत चयन

Advertisement

अमित अग्रवाल
वीरगन्ज । नेपाल राष्ट्रिय माध्यमिक बिधालय लालपर्साको बिधालय व्यवस्थापन समितिको अध्यक्षमा ध्रुप महतो कोइरी सर्वसम्मत चयन भएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३० स्थित रहेको सो बिधालयको अध्यक्षमा कोइरी सर्बसहमत छनोट भएको वडा अध्यक्ष मनोज यादवले जानकारी गराए ।

Advertisement

आज बिधालय परिसरमा महानगर शिक्षा शाखाका हरि राउतको संयोजकत्वमा नवगठित समितिका ज्येष्ठ नागरिक मोरयम खातुनको अध्यक्ष्तामा बसेको बैठकबाट अध्यक्ष कोइरी सहित सदस्यहरुलाइ सर्वसम्मत चयन गरिएको हो ।

Advertisement

सदस्यहरुमा ललिता देवी राम, उमेश प्रसाद धानुक, सफिउल्लाह अंसारी, रमावती देवी, पदिय सदस्यमा वडा अध्यक्ष यादव र सदस्य सचिवमा बिधालयका प्रधानाध्यापक प्रेमलाल राय रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *