Categories समाचार

ठाकुरराम क्याम्पसमा वृहत सरसफाई कार्यक्रम सम्पन्न

Advertisement

वीरगन्ज । सरस्वती पुजाको अवसर पारेर समाजवादी विद्यार्थी युनियन, नेपाल ठाकुरराम बहुमुखी क्याम्पस ईकाइ कमिटी द्वारा शनिबार वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

यही फाल्गुन २ गते हुने विधाकी देवी माता सरस्वती पुजाको दिन नजिकीदै गएपछि ठाकुरराम बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियन, नेपाल इकाई समिति द्वारा वृहत सरसफाई गरिएको हो ।

Advertisement

समाजवादी विद्यार्थी युनियन , नेपाल इकाई समितिका अध्यक्ष दिलखुश देवानको अध्यक्षतामा गरिएको कार्यक्रममा जसपा नेपालका सदस्य फिरोज मंसुर , समाजवादी विद्यार्थी युनियन नेपालका सदस्य मो सगीर अली, जिल्ला अध्यक्ष एजाज बाबु राकी , उपाध्यक्ष राजु गुप्ता, इकाई उपाध्यक्ष मिगेद्र पासवान , सचिव अंकित मिश्रा , सह सचिव साहिद अंसारी , सुशील साह , राजन साह , राज कुमार साह , महाविर रजक लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *