Categories समाचार

बाल्टीको पानीमा डुबेर एक बालिकाको मृत्यु

Advertisement

वीरगञ्ज । बाल्टीको पानीमा डुबेर शनिबार दिउँसो एक बालिकाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका-१ शान्तिनगर बस्ने सृजना चौधरीको छोरी १ वर्षीया आरोही चौधरीको घरको नल्का नजिकै भरिएको बाल्टीको पानीमा डुबेर मृत्यु भएको हो ।

Advertisement

सोही नगरपालिका-१ चमेलीपुर मामा घर आएकी अवस्थामा खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *