Categories समाज

जन सेवा संस्थाद्वारा छोरीको विवाहमा ७५ लिटर खाने तेल सहयोग

Advertisement

वीरगन्ज । जन सेवा सामाजिक संस्थाले ७५ लिटर खाने तेल सहयोग गरेको छ ।

यसै हप्ता हुन गइ गइरहेको निम्न परिवारका छोरीहरुको विवाहका लागि संस्थाले पाँच टिन खाने तेल सहयोग गरेको हो ।

Advertisement

सहयोग गर्दै संस्थाका संयोजक वृजेश्वर चौधरीले भने,”थोरै भए पनि केही सहज होस भन्ने उदेश्यका साथ अति विपन्न पाँच परिवारलाइ एक/ एक टिन खाने तेल उपलब्ध गराइएको बताए ।”

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *