Categories समाचार

प्रहरीको गाेली लागेर मृत्यु भएका साहको परिवारलाई सरकारले १० लाख दिने

Advertisement

वीरगन्ज । सर्लाहीको बरहथवामा गत पुष २० गते भएकाे प्रदर्शनका क्रममा प्रहरीको गाेली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साहका परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

Advertisement

गत पुस २० गते बरहथवामा प्राथमिक स्वास्थ्य केन्द्रको विषयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर साहको मृत्यु भएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *