Categories समाचार

हजार लिटर घरेलु मदिरा नष्ट

Advertisement

वीरगन्ज । पर्सा प्रहरीले एक हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

बिहीबार बिहान अन्दाजी ०८:०० बजे वीरगन्ज बसपार्कमा पथलैयाबाट बिभिन्न सवारी साधनमा तयारी घरेलु मदिरा लुकाई छिपाई ल्याइएको थियो ।

Advertisement

बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जादाँ सुचना अनुसारको स्थानमा पुग्दा अन्दाजी एक हजार लिटर तयारी घरेलु मदिरा बरामद गरिएको थियो ।

Advertisement

बरामद गरिएको घरेलु मदिरा आज स्थानीय भद्रभलादमीहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालयको खाली जग्गामा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *