Categories समाचार

कुर्मी सशक्तीकरण मंच पर्साको जिल्ला अधिवेशन सम्पन्न

Advertisement

वीरगन्ज । कुर्मी सशक्तिकरण मंच पर्साको जिल्ला अधिवेशन कुर्मी सेवा सदन वीरगन्ज २४ रामगढ़वामा सम्पन्न भएको छ।

कुर्मी सशक्तिकरण मंच पर्साका अध्यक्ष विशेश्वर प्रसाद कुर्मीको अध्यक्षतामा शनिबार भएको सो कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद वीना जैसवालले गमलामा पानी हाली समुदघाटन गरेकी थिइन् ।

Advertisement

सो कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद श्याम पटेल,अथितिहरुमा रामनारायण कुर्मी, पुरन पटेल, शिवशंकर पटेल, हृदयनारायण कुर्मी,रामनारायण कुर्मी,जितेंद्र पटेल,शिव पटेल, ब्रह्मदेव कुर्मी,संतोष पटेल,दीपक पटेल, विरेन्द्र पटेल लगायत कुर्मी समाज का अगुवा,बुद्धिजीवी,युवाहरूको उपस्थिति रहेको थियो।

Advertisement

आज भएको बंद सत्र बाट दीपक पटेल को अध्यक्षता मा ३१ सदस्यीय नया कार्य समिति गढ़न गरीएको सदस्य कन्हैया पटेल ले जानकारी गराएका छन।
नया कार्य समितिको अध्यक्षमा दीपक पटेल, वरिष्ठ उपाध्यक्षमा खेमराज प्रसाद कुर्मी, उपाध्यक्षद्वयमा लाल बाबू प्रसाद कुर्मी र संतोष पटेल ,सचिवमा देव प्रकाश पटेल,सह सचिवमा दीपेंद्र पटेल सिंह र माया निधि पटेल, कोषाध्यक्षमा राजेश्वर प्रसाद कुर्मी,सह कोषाध्यक्षमा हरेंद्र पटेल,सदस्य कन्हैया पटेल,अनिल पटेल,विरेन्द्र पटेल,दहसरत पटेल,जितेंद्र पटेल,जोगिंद्र पटेल,नरेश पटेल लगायत ३१ सदस्यिय कार्यसमिती चयन गरिएको छ।

सो कार्यक्रम मा स्वागत मंतव्य मंच का उपाधक्ष बृजकिशोर पटेल ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन देव प्रकाश पटेल ले गर्नु भएको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *