Rato Pana
खेलकुद

नेपाल युएईसँग ६ विकेटले पराजित भएसँगै एसिया कप खेल्ने सपना समाप्त

काठमाडौं । नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ ।

योसँगै एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ ।

१२० रनको लक्ष्य युएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै फाइनलमा स्थान पक्का गर्‍याे ।

युएईका ओपनर अलिशान शराफुले ४१ बलमा ५ चौका र २ छक्कासहित ५५ र आयन खान ३ रनमा नटआउट रहे ।

सम्वन्धित समाचार

Leave a Comment