Categories समाचार

विमानस्थलमा भारतीय महिलाले लुकाएर राखेको अवस्थामा सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाएर राखिएको अवस्थामा ८ सय ५० ग्राम सुन बरामद भएको छ ।

आज शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको जनाइएको छ ।

Advertisement

उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालाे टेपले बरेर साथमा राखेकी थिइन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *