Categories समाचार

मधेशका सांसद अभिराम शर्मा निलम्बित

वीरगन्ज । मधेश प्रदेशका सांसद अभिराम शर्मालाई निलम्बन गरिएको छ ।

लोसपाका सांसद शर्मालाई मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले निलम्बन गरेका छन् ।

Advertisement

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको  छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *