Categories खेलकुद

पर्सा सो-क्यूकोशिन करॉते संघ बिरगंज २४ रामगढवा द्वारा खेलाडीहरुलाई बेल्ट वितरण कार्यकम संपन्न

बिरगंज। बिरगंज महानगरपालिका वडा न.२४ वडा समीतिको सहयोगमा र पर्सा सो-क्यूकोशिन करते संघ बिरगंज २४ रामगढवाको आयोजना आज एक कार्यकम बीच २९ जना खेलाडीहरुलाई फरक फरक किसिमको बेल्ट प्रदान गरीएको छ।

सो-क्यूकोशिन करॉते संघ मधेश प्रदेश का संयोजक तथा पर्सा सो-क्यूकोशिन करॉते संघ बिरगंज २४ रामगढवाका डोजो प्रमुख असेसवर पटेलको अध्यक्षता र वीरगंज २४ रामगढवा का वडा अध्यक्ष विजय पटेलको प्रमुख आतिथ्यमा भएको सो कार्यकममा अथितिहरु सो वडा का सचिव दीपेंद्र पटेल,वडा सदस्य सदाम हुसैन,बृजेश पटेल,जुगुल किशोर,चंदन पटेल,नारायण पटेल,सुनती देवी ,सामाजिक अभियंता कन्हैया लगायत टोल का अगुवा ,युवा हरूको सहभागिता रहेको थियो।

सो कार्यकम मा बेल्ट टेस्टमा पास भएका खेलाडीहरुलाई बिभिन किसिमकों बेल्ट प्रदान गरिएको जोड़ो गुरु असेसवर पटेल के जानकारी दिए। बेल्ट लीने हरुमा ब्लैक बेल्ट (3rd Dan) मा असेसवर पटेल,(1st Dan) मा आकाश पटेल,युवराज पटेल,दीपेंद्र पटेल,परबिंद्र पटेल,सरोज पटेल,प्रकाश पटेल रहेका छन भने ब्राउन बेल्ट लिनेमा दीपिका पटेल,मनीष बैठा,आसू गिरी, बिकाश पटेल, ब्लू बेल्ट मा निहाल पटेल,अर्जुन पटेल,धर्मराज पटेल,युवराज पटेल,सचिन पटेल, धर्मराज गुप्ता,रितिक कुमार,रवि पंडित,रोहित पंडित, पटेल, अरव पटेल, अरनव पटेल,रवि साह ,कजली कुमारी,प्रेम पटेल त्यसै गरी ऑरेंज बेल्ट लीनेमा क्रिश पटेल,सिद्धांत पटेल,श्रीनंद पटेल,सिद्धार्थ पटेल रहेका कन्हैया पटेल ले जानकारी गराए।

कार्यकम मा खेल र बेल्ट बारे जानकारी दीदै केही वेर स्पायरिंग खेल र काटा पनी प्रदर्शन गरीएको थियो।

सो कार्यक्रममा आफनो मन्तबय राखदै वडा अधयक्ष पटेलले स्वास्थको लागी खेल अति आवस्यक रहेको बताए। यसलाई निरंतर अगड़ी लैजान आफु हरेक बखत सहयोग गर्न प्रतिबद्ध रहेको जानकारी गराए। खेलाड़ीहरु लाई बधाई दिदै खेलको क्रममा गुरु को आज्ञा र अनुशासनको पालना एकदम जरूरी रहेको हुदा त्यसको ध्यान राखदै अगाड़ी बड़ी आमा बुवा,टोल समाज को नाम रोशन गर्न समेत बताए। टोलका बच्चाहरुलाई लगत मार्ग बाट बचाऊदै अनुसान,खेल र स्वास्थ्य तरफ अगर्सर गुरु पटेलले निसुल्क तालिम दिहरनुभएकोमा धन्यवाद समेत दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *