Categories समाचार

डीभीको रिजल्ट यसरी हेर्न सकिन्छ !

Advertisement

काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आएको छ । नेपालस्थित अमेरिकी दूतावासले सो कुराको जानकारी दिएको हो । 

शनिबार राति ९ बजेबाट आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC  मा गई  नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।  यो नै इडिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *