Categories समाचार

वीरगंज : पानी परेपछि गर्मीबाट राहत

Advertisement

वीरगंज । वीरगंज आसपासको क्षेत्रमा मंगलबार दिउँसो हावाहुरीसहित वर्षा भएपछि गर्मीले राहत भएको छ।

गर्मीले आजित भएका सर्वसाधारणले पानी परेपछि शितलताको महसुस गरेका छन् । पानी नपर्दा मध्यान्हसम्म यस क्षेत्रमा चर्को घाम लागेर अत्यधिक गर्मी थियो ।

Advertisement

पानी परेपछि गर्मी घटेको छ । एकैछिन वर्षा भएपनि मौसममा शितलता आउनाले लगातारको उच्च गर्मीले राहतको अनुभूति नगरबासीले गरिरहेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *