Categories कविता

आमा

Advertisement

सबैका लागि आमा प्यारा
जन्म दिने संसारलाई सारा
आमा महिमा अपरम्पार
आमा नै सृष्टिकाे ठूलो कलाकार

आमा नै ममता की खानी
आमाका लागि सबै सन्तति प्यारी
सन्तति काे आमा प्रति जस्तो पनि भक्ति
तर आमा निन्दा गर्दैनन कहिल्यै

Advertisement

आमालाई सन्तति हित रुचाउने
आफ्नो ख्याल नगरी सन्ततीलाई खुवाउने
सबैका लागि आमा प्यारा
जन्म दिने संसारलाई सारा।।

Advertisement

अस्मिता पटेल, वीरगंज नेपाल

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *