Categories समाचार

उपेन्द्र यादवले दिए राजीनामा

Advertisement

काठमाडौँ । उपेन्द्र यादवले राजिनामा दिएका छन् । उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले पदबाट राजीनामा दिएका हुन।

साथै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । 

Advertisement

उनीहरु प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएर फर्केको उपप्रधानमन्त्री यादवको प्रेस सल्लाहकार महेश चौरसियाले बताए । 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *