Categories हाइलाइट-समाचार

जसपाबाट मन्त्री बनेका प्रदीप यादवले लिए शपथ

Advertisement

वीरगन्ज । सांसद प्रदीप यादवसहित जनता समाजवादी पार्टी बाट सरकारमा सहभागी भएका मन्त्रीले शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।  

Advertisement

यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *