Categories समाचार

जानकी नवमीको आवसरमा भोलि प्रदेशभरि सार्वजनिक बिदा

Advertisement

वीरगंज। जानकी नवमीको आवसरमा मधेश प्रदेशले सार्वजनिक बिदा दिएको छ।

मधेश प्रदेश सरकारले भोलि शुक्रबार प्रदेश भरि सार्वजनिक बिदा दिएको हो।

Advertisement

सार्वजनिक निकायको लागि निर्धारण गरेको सार्वजनिक बिदा अतिरिक्त २०८१ सालमा प्रदेशले दिने थप बिदामा जानकी नवमीको आवसरमा पनि बिदा थप गरिएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *