Categories समाचार

नायब सुब्बा सिआइबीको हिरासतमा 

Advertisement

वीरगन्ज । इलाका प्रशासन कार्यालय, थारमारे, सल्यानमा कार्यरत कम्प्युटर अपरेटर (नासु) गणेश भण्डारी प्रहरीको फन्दामा परेका छन् ।  केन्द्रीय अनुसन्धान ब्यूरोले नासु भण्डारीलाई बुधबार पक्राउ गरेको हो ।

नक्कली लाइसेन्सको छानविनमा उनी पक्राउ परेका हुन् । भण्डारी यसअघि यातायात कार्यालयमा रहँदा परीक्षा नै नदिई लाइसेन्स वितरणमा संलग्न रहेको खुलेपछि सिआइबीले पक्राउ गरेको हो ।

Advertisement

सोही घटनामा यातायात व्यवस्था विभागका कार्यरत कम्प्युटर अपरेटर दीपा न्यौपानेलाई पनि पक्राउ गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *