Categories समाचार

कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया पक्राउ

वीरगन्ज । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ। नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो।

थापाथलीस्थित कार्यालयबाटै प्रहरीले सिरोहियालाई पक्राउ गरेको हो। उनलाई  प्रहरीले मंगलबार नै जिल्ला प्रहरी कार्यालय धनुषा लैजाने तयारी गरिएको छ। सिरोहियाले आफूलाई प्रतिशोध साध्दै पक्राउ गरिएको बताएका छन्। नयाँ पत्रिकाबाट साभार

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *