Categories समाचार

वीरगन्ज : आफ्नै घरमा झुन्डिएको अवस्थामा एक पुरुषको शव फेला

Advertisement

वीरगन्ज । वीरगन्जमा एकजना पुरुषको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

पर्सा प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका बस्ने ४० वर्षीय कन्हैया साह सोनार बुधबार राती करिब ८ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन ।

Advertisement

मृतक साहको शवलाई पोस्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको प्रहरी चौकी नगवाले जनाएको छ।

Advertisement

सो सम्बन्धमा थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *