Categories समाचार

करेन्ट लागेर एक युवकको मृत्यु

Advertisement

वीरगंज। सर्लाहीको बरहथवामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बरहथवा नगरपालिका वडा न १० का २१ वर्षीय आबोध ठाकुरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहीबार बिहान करिब ११ बजे बरहथवा ५ स्थित नेपाल टेलिकमको कार्यालयमा कार्यरत ठाकुरसहित आनन्द ठाकुर करेन्ट लागेर गम्भिर घाइते हुनुभएको थियो ।

Advertisement

अबोधको उपचारका क्रममा हरिवन स्थित सरस्वती अस्पतालमा मृत्यु भएको र अर्का घाइते ठाकुरको पचार बरहथवा स्थित एडभान्स सञ्जीवनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *