Categories समाचार

आर्थिक कारोबार नगर्न फतुवा विजयपुर नगरपालिकालाई उच्चको अल्पकालीन आदेश

बिरगंज। रौतहटको फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोबार नगर्न उच्च अदालत वीरगन्जले अल्पकालीन आदेश जारी गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को आर्थिक कारोबारमा कुनै पनि चेक नकाट्न भन्दै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

Advertisement

फतुवा बिजयपुर १ का बिजयकुमार यादव समेतले दिएको निवेदनपछि उच्च अदालतका जिल्ला न्यायाधीश भरतप्रसाद लम्सालको इजलाशले उक्त अल्पकालीन आदेश जारी गरेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *