Categories अर्थ

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

Advertisement

बिरगंज। सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख ४२ हजार रुपैयाँ रहेको सुनको भाउ आज दुई सय रुपैयाँले बढेर एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

Advertisement

चाँदीको भाउ आज पनि हिजोजस्तै घटबढ भएन । आज चाँदी तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *