Categories समाचार

आज ९ सय रुपैयाँले घट्यो सुनको भाउ

Advertisement

काठमाडौं । मंगलबार सुनको भाउ ९ सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ रहेको सुन मंगलबार प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

आइतबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

Advertisement

महासंघका अनुसार चाँदीको मूल्य ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी आज १८८५ रुपैयाँमा कारोबार भएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *