Categories समाचार

मापदण्ड नपुगेका एम्बुलेन्सको सञ्चालन अनुमति नवीकरण नहुने

Advertisement

बिरगंज। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड नपुगेका एम्बुलेन्सको सञ्चालन अनुमति नवीकरण नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स सञ्चालन निर्देशिका २०७८ को दफा १५ को मापदण्डअनुसार मात्रै नवीकरण गराउन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिहरूलाई निर्देशन दिएको हो ।

Advertisement

सो दफामा एम्बुलेन्सको प्रदूषण, साइरन, रंग, संकेत जानकारीमूलक सूचना लगायत १५ वटा मापदण्ड तोकिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *