Categories समाचार

धानखेतमा एक जनाको शव फेला

Advertisement

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही वीरपुरनजिक धानखेतमा एक जनाको शव फेला परेको छ। मृत फेला पर्नेमा सिरहाको लहान नगरपालिकाका ४५ वर्षिय पवनकुमार कर्ण रहेका छन् ।

आज बिहान उनको शव सप्तरीको राजविराज–कुनौली सडक छेउमा धान खेतमा जमेको पानीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Advertisement

कर्ण घटनास्थलनजिकै रहेको निरज इँटाभट्टामा मुन्सीको रूपमा काम गर्दै आएका थिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *