Categories समाचार

वीरेन्द्रनगरमा ३२ जना सवार स्कुल बस दुर्घटना

Advertisement

सुर्खेत। वीरेन्द्रनगरमा स्कुल बस दुर्घटनामा परेको छ । डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।

वीरेन्द्रनगर स्थित ईत्राम खोलामा बस चिप्लिएर पल्टिएको प्रहरीले जनाएको छ। बस स्कुल बिदा भए घर फर्किँदै थियो । प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए ।

Advertisement

केही विद्यार्थी घाइते भएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *