Categories समाचार

भारतीय सीमा सुरक्षा बलका प्रमुख चौधरी नेपाल आउँदै

Advertisement

बिरगंज। भारतका सीमा सुरक्षा बलका महानिर्देशक एवं बोर्डर सेक्युरिटी फोर्सका प्रमुख दलजितसिंह चौधरी नेपाल आउन लागेका हुन् ।

नेपाल–भारत सीमा सुरक्षासम्बन्धी हुन लागेको आठौँ बैठकमा भाग लिन उनी भदौ ६ गते नेपाल आउन लागेको बताइएको छ ।

Advertisement

सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालको निमन्त्रणामा उनी नेपाल आउन लागेको बताइएको छ । दुई दिनसम्म उनी नेपालको भ्रमण गर्ने बताइएको छ ।

Advertisement

बैठकपछि विभिन्न उच्चस्तरीय भेटघाट पनि रहेको छ । सीमामा हुने विदेशी घुसपैठ तथा अपराध लगायतको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *