Categories अर्थ

आज सुनचाँदीको मूल्य स्थिर

Advertisement

बिरगंज । सुन र चाँदी दुवैको मूल्य स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सोमबारकै मूल्यमा कारोबार भएको हो। अर्थात् सुन १ लाख ५२ हजार र चाँदी १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले उल्लेख गरेको छ। 

Advertisement

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४९४ अमेरिकी डलर र चाँदी २८.३६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *