Categories हाइलाइट-समाचार सिन्धुपाल्चोकमा भूकम्पको धक्का By Rato Pana भदौ १८, २०८१ 0 काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ११ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । Advertisement केन्द्रका अनुसार भूकम्प सिखरपुर केन्द्रविन्दु भएर गएको हो । Advertisement Share this:TweetEmailWhatsApp