Categories समाचार

आकाश गिरीको अध्यक्ष्तामा नगर स्तरीय समाजवादी युवा संघ गठन

Advertisement

वीरगन्ज । आकाश गिरीको अध्यक्ष्तामा नगर स्तरीय समाजवादी युवा संघ गठन भएको छ ।

जसपा नेपालका केन्द्रिय महासचिव लालबाबु राउत गद्दीको प्रमुख आतिथ्य तथा जसपा नेपाल पर्साका जिल्ला अध्यक्ष रामनरेश यादवको विशेष उपस्थितिमा नगर स्तरीय समाजवादी युवा संघ गठन गरिएको हो ।

Advertisement

वीरगन्ज महानगरपालिका वडा नं -८ मा महानगर कार्य समितिद्वारा आयोजित नगर स्तरीय युवा भेलाबाट गिरीको अध्यक्षतामा ३१ सदस्यीय नगर स्तरीय समाजबादी युवा संघ गठन गरिएको मोहम्मद सागिर अलीले जानकारी गराए ।

Advertisement

सो अवसरमा केन्द्रिय सदस्य सुरेन्द्र प्र. कुर्मी , फिरोज मंसुर, पार्टीका मधेस शिक्षा प्रमुख श्री बृज मोहन तिवारी समाजबादी मुस्लिम संघका केन्द्रिय अध्यक्ष श्री मौलाना नुरहोदा , समाजवादी बिद्यार्थी यूनियन नेपाल ठा.रा.ब.क.का इकाई अध्यक्ष दिलखुश देवान लगायत युवा विद्यार्थीको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *