Categories समाचार

पेतस्तोलसहित सेनाका एक सिपाही पक्राउ

Advertisement

काठमाडौँ । काठमाडौंबाट पेतस्तोलसहित एक जना सेनाका सिपाही पक्राउ परेका छन्।

नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजाघरबाट प्रहरी वृत्त स्वयम्भूको टोलीले हिजो (शनिबार) साढे ९ बजे एक जनालाई पक्राउ गरेको हो।

Advertisement

पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई रानीवन बस्ने २४ वर्षीय अनिल खड्का छन्। उनीबाट युएसए लेखिएको पेस्तोल बरामद भएको हो। गोली भने फेला परेको थिएन।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *