Categories खेलकुद हाइलाइट-समाचार एनपीएलमा जनकपुर बोल्ट्सको विजयी सुरुआत By Rato Pana मंसिर १५, २०८१ 0 Advertisement काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले विजयी सुरुआत गरेको छ । कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुखद् सुरुआत गरेको हो । Advertisement Advertisement Advertisement Advertisement Advertisement Share this:TweetEmailWhatsApp