Categories अर्थ

आज कतिमा हुँदैछ सुनको किनबेच ?

Advertisement

काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ मूल्य तय गरेको छ ।

Advertisement

अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ थियो । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

Advertisement

चाँदीको भाउ बढेको छ । अघिल्लो दिन तोलाको १८८० रुपैयाँ रहेको चाँदी आज १८९० रुपैयाँ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *