Categories समाचार

मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । मनाङ केन्द्रबिन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजे ३७ मिनेटमा मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो।

Advertisement

यसअघि बुधबार बझाङको धामेना केन्द्र बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *