Categories अर्थ

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घट्यो

Advertisement

बिरगंज l आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

आज सुन तोलाको एक लाख ४८ हजार पाँच रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार रुपैयाँ रहेको थियो ।

Advertisement

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको भाउ एक हजार सात सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार सात सय ८० रुपैयाँ रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *