Categories खेलकुद

स्व.शंकरलाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगितामा आज मुनलाईट र लिटिल फ्लावर विजयी

Advertisement

वीरगञ्ज । तेस्रो स्व.शंकरलाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्र्तगत आजको खेलमा मुनलाईट माद्यामिक विद्यालयले सान्दार जित निकालेको छ ।

Advertisement

डी.ए.भी.आर.बी. केडिया स्कुल वीरगञ्जले आयोजना गरेको प्रतियोगितामा मालिनी एकेडेमीलाई १८–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मुनलाईट मा.वि विजयी भएको हो । 

Advertisement

उक्त प्रतियोगितामा मुनलाईट मा.वि.का जर्सी नम्बर ९ का सुरेश मुखिया प्लेयर अफ दी म्याच घोषित भएका थिए । 

Advertisement

त्यसैगरी आजएको भएको अर्काे खेलमा लिटिल फ्लावर स्कुल विजयी भएको छ । साउथ जोन स्कुललाई ४–३ गोलको अन्तरले पराजित गर्दै लिटिल फ्लावर विजयी भएको डिएभीआरबी केडिया स्कुलका प्रिन्सीपल राकेश मिश्रले जानकारी दिए । उनकाअनुसार उक्त खेलमा लिटिल फ्लावरका सेवियो घले प्लेयर अफ दी म्याच घोषित भएका थिए । 

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *