Categories खेलकुद

स्व.शंकरलाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगितामा आज डिपिएस विजयी

Advertisement

वीरगञ्ज । तेस्रो स्व.शंकरलाल केडिया स्मृति अन्तर विद्यालय फुटबल प्रतियोगिता अन्र्तगत आजको खेलमा दिल्ली पब्लिक स्कुलले सान्दार जित हात परेको छ ।

Advertisement

डी.ए.भी.आर.बी. केडिया स्कुल वीरगञ्जले आयोजना गरेको प्रतियोगितामा आज बिहिबार मेरिगोल्ड स्कुललाई १०–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै दिल्ली पब्लिक स्कुल विजयी भएको हो । 

Advertisement

उक्त प्रतियोगितामा मेरिगोल्ड स्कुलका जर्सी नम्बर २ का अभय पासवान प्लेयर अफ दी म्याच घोषित भएको डिएभीआरबी केडिया स्कुलका प्रिन्सीपल राकेश मिश्रले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *