Categories समाचार

इन्सपेक्टरदेखि जवानसम्मलाई एपीएफमा खुल्यो जागिर (विज्ञापनसहित)

काठमाडौं l सशस्त्र प्रहरी (एपीएफ)ले ठूलो संख्यामा जनशक्ति माग गरेको छ।

एपीएको प्रधान कार्यालय मानव स्रोत विभागले सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म माग गरेको हो। जस अनुसार ६८ जना सशस्त्र प्रहरी निरीक्षक, ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षक, ९४१ जना जवान माग गरेको छ।

Advertisement

एपीएफले २० जना भान्छे लगायतका पदमा पनि जनशक्ति माग गरेको हो।

Advertisement

हेर्नुहोस् विज्ञापन

Leave a Reply

Your email address will not be published. Required fields are marked *