Categories Uncategorized

वीरगन्ज जेसिजको नयाँ कार्यसमितिद्वारा आश्रममा नगद तथा भोजन सहयोग

Advertisement

वीरगन्ज । वीरगन्ज जेसिजको नयाँ कार्यसमितिद्वारा पहिलो कार्यक्रम अन्तर्गत आश्रममा नगद १८ हजार ७ सय एवम् बिहानको भोजन साथै खाद्यान्न सामग्री सहयोग गरिएको छ ।

५२ औं बार्षिक साधारण सभा बर्ष २०२५ को लागि नयाँ कार्यसमिति चयन भए लगतै सरोज चैरसिया साथै वीरगन्ज जेसिज परिवारले पहिलो कार्यक्रम अन्तर्गत मानवसेवा आश्रम वीरगन्जमा बिहानको भोजन साथै खाद्यान्न सामग्री सहयोग गरेको हो ।

Advertisement

बर्ष २०२५ का अध्यक्ष सरोज चौरसियाको अध्यक्ष्तामा भएको सो कार्यक्रममा कार्यकारी उपाध्यक्ष पप्पु गुप्ता, सेराज अन्सारी ,महा सचिब रबिन्द्र श्रेष्ठ, सह महासचिव राकेश कुश्वाहा, उपाध्यक्ष रंधिर बर्नावाल, रामानन्द चौधरी, रोशन दास थारु, निरन्जन शाह, कोषाध्यक्ष अजय राउत, पुर्व अध्यक्ष सन्तोष खनाल, जितेन्द्र पुरुष ढकाल, अशोक गुप्ता , शेखर चौधरी, २००९ का अध्यक्ष निशान्त लामिछानेको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *