Categories समाचार

स्रोत नखुलेको ३९ लाख बढी रूपैयाँसहित काठमाडौंबाट एक जना पक्राउ

काठमाडौँ l काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित चितवनका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई प्रहरीले स्रोत नखुलेको नगदसहित पक्राउ गरेको हो।

Advertisement

उनलाई आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *