Categories समाचार

माधवनारायण-४ का वडाध्यक्ष मुखियाको निधन

Advertisement

बिरगंज l रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ।

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी ‍दिए।

Advertisement

मुखिया नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट वडाध्यक्ष निर्वाचित भएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *