Categories समाचार

हुण्डी कारोबारको आरोपमा ४० लाखसहित २ जना पक्राउ

Advertisement

काठमाडौं l हुण्डी कारोबारको आरोपमा प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ ।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हिजो (मंगलबार) भारतको कलकत्ता यादवपुर घर भएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भएका ६३ वर्षीय धर्मप्रसाद ढकाललाई प्रकाउ गरेको हो।

Advertisement

उनीहरुलाई काठमाडौंको टोलीले विशालबजारस्थित कम्पनी लिमिटेडको भुईं तलाबाट पक्राउ गरेको थियो ।

Advertisement

उनीहरुबाट ४० लाख ३२ हजार ५० अवैध रुपैयाँ रुपैयाँ बरामद भएको परिसरका प्रवक्ता तथा एसपी अपिलराज बोहराले बताए ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *