Categories समाचार

नाडेप लघुवित्तद्वारा वितीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

Advertisement

वीरगन्ज । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा वितीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरिएको छ ।

लिमिटेडको शाखा कार्यालय बाराको प्रसौनीद्वारा बुधबार बाराको गण्डक स्थित रहेको मधेस आश्रममा एक कार्यक्रम गरि गोष्ठी सम्पन्न गरिएको हो ।

Advertisement

प्रसौनी शाखाका प्रबन्धक मोहन कुमार पंकजको अध्यक्ष्तामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गोवर्धन आचार्यले प्रमुख प्रशिक्षकको रुपमा प्रशिक्षण गराएका थिए ।

Advertisement

कार्यक्रममा नाडेप लधुवित्तका अन्य शाखाका प्रबन्धकसहित स्थानिय सरोकारवालाको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *